Kishore Kumar Hits

The Soul Shouters - My Guy şarkı sözleri

Sanatçı: The Soul Shouters

albüm: 50 Best of Soul


जाँदै छु पल्टनमा, नरुनु आमा बसि दैलोमा
आउने छु फर्केर, तिमिलाई आमा सम्झिएर ।
नझार आसु आमा तिमी, मन बुझाउनु तस्बिर हेरि
आउने छु चाढै नै फर्केर, नरुनु आमा तिमी धर्केर ।
हार्ने छैन आमा जित्नेछु, नेपाल आमालाई म सुल्झाउने छु ।
जाँदै छु पल्टनमा, नरुनु आमा बसि दैलोमा
आउने छु फर्केर, तिमिलाई आमा सम्झिएर ।
जस्तै बाधा आइपरेनी, हट्ने छैनौ पछि हामी
बगाउल बरु रगतको खोला, यो देशलाई हामी बचाउला ।
मरेपनि सहिद हुनेछु, सबको मुटुमा सम्झनाभइ बस्छु।
जाँदै छु पल्टनमा, नरुनु आमा बसि दैलोमा
आउने छु फर्केर, तिमिलाई आमा सम्झिएर ।
(निर्मल कुमार सुनुवार)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar