Sindhu Malla - Dhan Kamauna şarkı sözleri
Sanatçı:
Sindhu Malla
albüm: Machhi Talaima
छातीमा मेरो यो छोतो भोटो
कम्मरमा खुर्पेटो सोध रामालाई
मनको धनी पाउनेमा छैनौ
म जस्तो कोइ केटो सोध रामालाई
आहा, म जस्तो कोइ केटो सोध रामालाई
आहा, म जस्तो कोइ केटो सोध रामालाई
तल्लाको गोरु जखमी भयो
चौतारी जाउँला नि सोध रामालाई
आशैको माया बिरसै भयो
यो केटो आउनाले सोध रामालाई
आहा, यो केटो आउनाले सोध रामालाई
आहा, यो केटो आउनाले सोध रामालाई
ढाका टोपी शिरमा, मेरो कम्मरमा पेटी
मान्छे हेर्दा केटाकेटी कुरा गर्छेउ जेठी
हामी जस्तो पाउँदा अरु हिड्छन् मरी मेटी
भोली कुरा गर्छु तिम्रो माइतिलाई भेटी
हैन भने, कलिलो तामालाई सोध रामालाई
आह, कलिलो तामालाई सोध रामालाई
मुखियाको आँगनमा कलमको साँचो
पन्ध्र पुगी सोर्ह लागे तिमीलाई के को खाँचो
एउटा गोरु जोती सक्यो आर्को चाही बाँझो
बुढेसकालमा गर्छौ बुढो तरुनिको चासो
हैन भने, कलिलो तामालाई सोध रामालाई
आहा, कलिलो तामालाई सोध रामालाई
बोलिको भनउ दर्शनै ढुङ्गा
आगो त चुल्हैमा, सोध रामालाई
हितैको माया घरबारे रहिछौ
म परे भुलाईमा सोध रामालाई
आहा, म परे भुलाईमा सोध रामालाई
आहा, म परे भुलाईमा सोध रामालाई
गोठालो दाइले भैसिमा दुह्यो
खोइ मलाई कुरौनी सोध रामालाई
एउटालाई हैन दुइटालाई हैन
कतिलाई पुराउने सोध रामालाई
आहा, कतिलाई पुराउने सोध रामालाई
आहा, कतिलाई पुराउने सोध रामालाई
आहा, कतिलाई पुराउने सोध रामालाई
आहा, कतिलाई पुराउने सोध रामालाई
आहा, कतिलाई पुराउने सोध रामालाई
आहा, कतिलाई पुराउने सोध रामालाई
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri