Kishore Kumar Hits

Sindhu Malla - Teej Aauda şarkı sözleri

Sanatçı: Sindhu Malla

albüm: Chitikkai Bha Chu Re


तिज आउँदा मेरो भने भित्री छाती दुख्छ
तिज आउँदा मेरो भने भित्री छाती दुख्छ
रुँदारुँदा गहभरि आँसु सुक्छ
रुँदारुँदा गहभरि आँसु सुक्छ
रुँदारुँदा गहभरि आँसु सुक्छ
जेठो, मेरो प्यारो दाजु मोटरगाडी हाँक्थे
जेठो, मेरो प्यारो दाजु मोटरगाडी हाँक्थे
सानो छँदा मलाई सधैँ काखै राख्थे
सानो छँदा मलाई सधैँ काखै राख्थे
त्रिशूलीको किनारमा बित्थ्यो उनको दिन
त्रिशूलीको किनारमा बित्थ्यो उनको दिन
काल पनि अकालमै आयो लिन
काल पनि अकालमै आयो लिन
तिज आउँदा मेरो भने भित्री छाती दुख्छ
रुँदारुँदा गहभरि आँसु सुक्छ
बाटोभरि चिनेकालाई इसारा गर्दै
बाटोभरि चिनेकालाई इसारा गर्दै
मोटरभित्रैबाट खिस्स हाँसो छर्दै
मोटरभित्रैबाट खिस्स हाँसो छर्दै
आउँथे, जान्थे त्यही बाटो उनी सधैँभरि
आउँथे, जान्थे त्यही बाटो उनी सधैँभरि
बिते आखिर एकैपटक त्रिशूलीमा झरी
बिते आखिर एकैपटक त्रिशूलीमा झरी
तिज आउँदा मेरो भने भित्री छाती दुख्छ
रुँदारुँदा गहभरि आँसु सुक्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar