Kishore Kumar Hits

Sindhu Malla - Din Dinai Ghash Katda şarkı sözleri

Sanatçı: Sindhu Malla

albüm: Chitikkai Bha Chu Re


दिनदिनै घाँस काट्दा काँडा बिझ्छ हातैमा
दिनदिनै घाँस काट्दा काँडा बिझ्छ हातैमा
बरु दुध खान्न, स्वामी, भैँसी बेचुँम, भो
बरु दुध खान्न, स्वामी, भैँसी बेचुँम, भो
भात पनि रुच्नै छाड्यो हातमा गोबर गनाउँदा
भात पनि रुच्नै छाड्यो हातमा गोबर गनाउँदा
मोही पार्नै आन्न, स्वामी, भैँसी बेचुँम, भो
मोही पार्नै आन्न, स्वामी, भैँसी बेचुँम, भो
आँगनी र पिँढीचोटा साह्रै फोहर बनाउँछ
आँगनी र पिँढीचोटा साह्रै फोहर बनाउँछ
कति सफा गर्नु, स्वामी, कुखुरा बेचुँम, भो
कति सफा गर्नु, स्वामी, कुखुरा बेचुँम, भो
बिहानदेखि साँझसम्म सताउँछन् यिनैले
बिहानदेखि साँझसम्म सताउँछन् यिनैले
कति अन्न छर्नु, स्वामी, कुखुरा बेचुँम, भो
कति अन्न छर्नु, स्वामी, कुखुरा बेचुँम, भो
थाकिसकेँ हिँड्दाहिँड्दै भिरपाखा गोठालो
थाकिसकेँ हिँड्दाहिँड्दै भिरपाखा गोठालो
साह्रै दुःख भयो, स्वामी, बाख्रा बेचुँम, भो
साह्रै दुःख भयो, स्वामी, बाख्रा बेचुँम, भो
सुखसँग जीवन काट्नी, मिठो खानी, रमाउनी
सुखसँग जीवन काट्नी, मिठो खानी, रमाउनी
धोको मनमै रह्यो, स्वामी, बाख्रा बेचुँम, भो
धोको मनमै रह्यो, स्वामी, बाख्रा बेचुँम, भो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar