Kishore Kumar Hits

Sindhu Malla - Chitikkai Bha Chu Re şarkı sözleri

Sanatçı: Sindhu Malla

albüm: Chitikkai Bha Chu Re


चिटिक्कै भाछु रे पोते र चुराले
चिटिक्कै भाछु रे पोते र चुराले
मै छक्क परेँ, मै मक्ख परेँ सँगीको कुराले
हो, सँगीको कुराले
चिटिक्कै भाछु रे पोते र चुराले
चिटिक्कै भाछु रे पोते र चुराले
मै छक्क परेँ, मै मक्ख परेँ सँगीको कुराले
हो, सँगीको कुराले
हो, सँगीको कुराले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
मै दङ्ग परेँ, मन तान्छ अरे यो मेरो बोलीले
हो, यो मेरो बोलीले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
चिटिक्कै भाछु रे चौबन्दी चोलीले
मै दङ्ग परेँ, मन तान्छ अरे यो मेरो बोलीले
हो, यो मेरो बोलीले
हो, यो मेरो बोलीले
चिटिक्कै भाछु रे यो रातो सारीले
चिटिक्कै भाछु रे यो रातो सारीले
नमान्नू दिक्क लगाउन टीका निधारमा नारीले
हो, निधारमा नारीले
चिटिक्कै भाछु रे यो रातो सारीले
चिटिक्कै भाछु रे यो रातो सारीले
नमान्नू दिक्क लगाउन टीका निधारमा नारीले
हो, निधारमा नारीले
हो, निधारमा नारीले

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar