Raju Pariyar - Phoolma Mauri şarkı sözleri
Sanatçı:
Raju Pariyar
albüm: Kafal Pakeko
तिमीलाई देख्न मन लागेर school बाट आउँथेँ म भागेर
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
देख्न मन लागेर school बाट आउँथेँ म भागेर
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
हिउँदे धान सँगसँगै काटेको, बर्खे धान रोप्दा मन फाटेको
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
सँगसँगै काटेको, बर्खे धान रोप्दा मन फाटेको
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
सत्तेनारन पूजामा गइन्थ्यो, अन्तिममा त दुईजना भइन्थ्यो
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
पूजामा गइन्थ्यो, अन्तिममा त दुईजना भइन्थ्यो
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
घैयाबारी मिलेर गोडेको, बिर्स्यौ, प्यारो, पछ्यौरी ओढेको
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
मिलेर गोडेको, बिर्स्यौ प्यारो पछ्यौरी ओढेको
फूलमा मौरी डुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri