Kishore Kumar Hits

Krishna KC - Vitamin U şarkı sözleri

Sanatçı: Krishna KC

albüm: Vitamin U

थाहै नपाई मनमा कोही सुटुक्कै पसेर, खायो बरै कलेजी नै मुटुमा बसेर
होई, थाहै नपाई मनमा कोही सुटुक्कै पसेर, खायो बरै कलेजी नै मुटुमा बसेर
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले

तिम्रो भने ध्यान अन्तै कता कता जानी, त्यही सुर्ताले मेरो बरै कटक्कै मन खानी
हो, तिम्रो भने ध्यान अन्तै कता कता जानी, त्यही सुर्ताले मेरो बरै कटक्कै मन खानी
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले

दिनरात सम्झनामा तिमी मात्रै आउँदै, मन चोरी लग्यौ बरै मैले चाल नपाउँदै
होई, दिनरात सम्झनामा तिमी मात्रै आउँदै, मन चोरी लग्यौ बरै मैले चाल नपाउँदै
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले
जति हेरम तिम्लाई आँखा कहिलै नी नथाक्नी
कहिले हासम कहिले बरै रोहिदिम की झैँ लाग्नी
हो, जति हेरम तिम्लाई आँखा कहिलै नी नथाक्नी, कहिले हाँसम, कहिले बरै रोईदिम की झैँ लाग्नी
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले
यो दुनियाँ सारा सबै जलोस् या बलोस्, बरफ को छिटा बरै हामीमा नपरोस्
होई, यो दुनियाँ सारा सबै जलोस् या बलोस्, बरफ को छिटा बरै हामीमा नपरोस्
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले
हाम्रो जोडी देखि अब संसारै जल्ने भो, दुई जनाको मुटु एक अर्कामा चल्ने भो
हो, हाम्रो जोडी देखि अब संसारै जल्ने भो, दुई जनाको मुटु एक अर्कामा चल्ने भो
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले
शिरको फूल, शिरकै सिन्दुर तिमीलाई मानेर, सुख-दुःख साटम बरै मनमनै जानेर
होई, शिरको फूल, शिरकै सिन्दुर तिमीलाई मानेर, सुख-दुःख साटम बरै मनमनै जानेर
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो doctor-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले
म त थला परेछु ए सानु, vitamin you को कमीले, vitamin you को कमीले
देखाइदीउँला सारा संसार चाकितै पारेर, दुई जनाको मुटु बरै एक ठाउँमा सारेर
हो, देखाइदीउँला सारा संसार चाकितै पारेर, दुई जनाको मुटु बरै एक ठाउँमा सारेर
यस्तै रैछ पिरतीको व्यथा, पिरतीको व्यथा
न त निको बनायो डाक्टर-वैद्य ले, न त निको बनायो झाँक्री-धामीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले
म त थला परेछु ओए सानी, vitamin you को कमीले, vitamin you को कमीले

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar