Kishore Kumar Hits

Krishna KC - Dharodharma Bidhyanas şarkı sözleri

Sanatçı: Krishna KC

albüm: Dharodharma Bidhyanas


तिम्रो माया मुटुमा धेरै छ(धेरै छ)
तिम्रो माया मुटुमा धेरै छ
माया भन्ने चिज पानी के रैछ
धरो धर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रहिन
एकछिन पनि तिमीलाई नदेख्दा(नदेख्दा)
एकछिन पनि तिमीलाई नदेख्दा
मुटु को चाल रोकिन्छ नभेट्दा
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
कसम भुइँमा खुट्टा नै टेकिन्न(टेकिन्न)
कसम भुइँमा खुट्टा नै टेकिन्न
तिमी बाहेक अरु केही देखिन्न
धरो धर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन(हे)
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रहिन
जब तिम्रो मायाले छुन्छ(मायाले छुन्छ)
जब तिम्रो मायाले छुन्छ,
लाली फूल भइदिउँ की झैँ हुन्छ
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
माया मनमा चुलिँदै आको छ(आको छ)
माया मनमा चुलिँदै आको छ
मुटु झिकी दिउकी झैँ भाको छ
धरो धर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रहिन
नक्कल पार्न कपाल नी काटिछु(काटीछु)
नक्कल पार्न कपाल नी काटिछु
फुर्के डोरी तिम्रै लागि बाटिछु
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन(हे)
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
तिमी छेऊ र यो मुटु धड्किन्छ(धड्किन्छ)
तिमी छेऊ र यो मुटु धड्किन्छ
लाग्छ तिमी नहुँदा अड्किन्छ
धरोधर्म विद्यानास् ढाँटेको छैन
ओए ढाँटेको छैन, ढाँटेको छैन
मत तिम्रो भइसकेँ सान्नानी
विद्यानास्! आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ सान्नानी
विद्यानास् आफू आफ्नो रैन
तिमी जस्तो अनमोल चिज पाकी छु(पाकि छु)
तिमी जस्तो अनमोल चिज पाकी छु
त्यही खुसीमा फुरुङ्ग भाकी छु
धरो धर्म विद्यानास् ढाँटेको हैन
ए ढाँटेको हैन, ढाँटेको हैन(हे)
मत तिम्रो भइसकेँ ए कान्छा
विद्यानास् आफू आफ्नो रहिन
म त तिम्रो भइसकेँ ए कान्छा
विद्यानास्! आफू आफ्नो रैन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar