Kishore Kumar Hits

Krishna KC - Powder Creamma şarkı sözleri

Sanatçı: Krishna KC

albüm: Powder Creamma

जुन दिनदेखि तिमीलाई पाछु, त्यही दिनदेखि म तिम्रो दास भाछु
कति मान्छे अल्झिए लाली अनि powder, cream मा
कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा

जहिले तिम्लाई मुटुमा बसालेँ, झन् झन् च्याप्यो मयाको नशाले
कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा
कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
बित्छ जीवन हाँसेर, खेलेर, अलि अलि गुडाैँला ठेलेर
कति मान्छे अल्झिए लाली अनि powder, cream मा
कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
अब हामी मासु र नङ्ग्राझैँ, एक रथको दुई ओटा पाङ्ग्राझैँ
कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा
कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
पिरतीले लानी हो कहाँ सम्म, नशा लाग्यो के साह्रो अचम्म
कति मान्छे अल्झिए लाली अनि powder, cream मा
कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
अब हामी फक्रेको फूल भयौँ, जीवन काट्ने दरिलो पुल भयौँ
कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा
कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
मयाभन्दा ठूलो के हुन्छ र? तिमी छौ र जीवन छ सुन्दर
कति मान्छे अल्झिए लाली अनि powder, cream मा
कति मान्छे अल्झिए (अल्झिए) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
सँगै सँगै बढाउँला कदम जिन्दगीले साथ दिन्छ जहाँसम्म
कोहि मान्छे अल्झिन्छन् लाली अनि powder, cream मा
कोहि मान्छे अल्झिछन् (अल्झिन्छन्) लाली अनि powder, cream मा (powder, cream मा)
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा
म त, सानु, लठ्ठ छु तिम्रो न्यानो मया-प्रिममा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar