Kishore Kumar Hits

Wabiisabii - Bhulna Sakina şarkı sözleri

Sanatçı: Wabiisabii

albüm: It took time to grow in you


तिमीलाई चियाई हेरेँ परैबाट यी दुई आँखाले
फर्केर हेर्छौ कि भनेर आस गरेँ
साथीभाइहरूसँग चिच्याई गीत गाएँ
सुन्छौ कि भनेर
अर्काकै अँगालोमा तिमी बाँधिए नि
हार भने मैले मानिन
राती ओछ्यानमा पल्टिँदा नि
आउँछ झझल्को तिम्रै मुहारको
थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
भुल्न सक्दिन तिमीलाई अझै नि
थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
भुल्न सकिन तिमीलाई अझै नि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar