Kishore Kumar Hits

Sunita Thegim - Purano Hudaina Maya şarkı sözleri

Sanatçı: Sunita Thegim

albüm: Purano Hudaina Maya


पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
बिर्सिँदैन मायाले माया चोटै चोट खाए पनि
पुरानो हुँदैन माया (जुनी-जुनी लाए पनि)

विश्वासमा हुन्न खोट कहिल्यै (हो, ओ-ओ-ओ, ओ-ओ-ओ, ह, अ-अ-अ-अ)
हो, विश्वासमा हुन्न खोट कहिल्यै, कसी लगाउनु पर्दैन
आत्माको साक्षी आत्मा नै हुन्छ, दर्शी जुटाउनु पर्दैन
दर्शी जुटाउनु पर्दैन
बिरानो हुँदैन माया डाँडै काटी गए पनि
मन सधैँ मनसँग नै हुन्छ ज्यान टाढा भए पनि
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि

ओ-ओ-ओ-ओ-ओ, ओ-ओ-ओ-ओ-ओ, ओ-ओ-ओ-ओ-ओ

सहनलाई गाह्रो होला (अ-अ-अ-अ, अ-अ-अ, ह, अ-अ-अ-अ)
Hmm, सहनलाई गाह्रो होला बिछोडका केही दिन
परन्तु माया सक्छ फेरि अर्को जुनी लिन
अर्को जुनी लिन
पुरानो हुँदैन माया जुनी-जुनी लाए पनि
बिर्सिँदैन मायाले माया चोटै चोट खाए पनि
पुरानो हुँदैन माया (जुनी-जुनी लाए पनि)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar