तिमीलाई म के भनुँ तिमीलाई म के भनुँ फूल भनुँ कि जून भनुँ फूल भनुँ कि जून भनुँ उपमा धेरै म देउँ तिमीलाई मनकी मायालु भनुँ तिमीलाई म के भनुँ फूल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा फूल फुलेको मौसममा यो साँझको शीतल वातावरणमा यो मनलाई कसरी सम्हालुँ म नपिई बेहोश-बेहोश भएँ म, कहिले नछुट्ने नशा भनुँ कि फूल भनुँ कि जून भनुँ फूल भनुँ कि जून भनुँ उपमा धेरै म देउँ तिमीलाई मनकी मायालु भनुँ तिमीलाई म के भनुँ केही झुके-झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर केही झुके-झुकेका नजर केही बोल्न खोज्दा काँपेका अधर दुई आँखाका गहिरा ताल बीच नसकी तर्न, डुबें डुबें म कहिलै नछुट्ने तृष्णा भनुँ कि फूल भनुँ कि जून भनुँ फूल भनुँ कि जून भनुँ उपमा धेरै म देउँ तिमीलाई मनकी मायालु भनुँ तिमीलाई म के भनुँ