साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि आफैंलाई बिर्सिएर हराउने गरी इच्छा अनि रहरहरू सेलाएर जान्छ एक रात नपिउँ भने मनै रित्तो हुन्छ एक्लो छु म दुनियाँमा नपिउँ कसोरी साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि माया मेरो जिन्दगीमा कहिले पाइनँ खुशी पनि बहार बनी फुल्दै फुलेन बिर्सिएर आफैंलाई नहराई भएन साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि