जन्दगीको पानाभरी सुख भेटिँदैन के भो मलाई लौन बुझिदेऊ मनको आशा पुर्याउने फूल फूलाइदेऊ व्यथा लुक्छ शून्यभित्र हेर्दा देखिँदैन मुखमा ल्याई भन्न खोज्दा भन्न सकिँदैन जीवनको एउटै मेरो इच्छा अल्झिरहेछ हृदयको नशानशा सञ्चार भैरहेछ चाहानमा अल्झाउने तार छिन्न सक्छ हेरिल्याए जिन्दगीमा व्यथा छिन्न सक्छ