Kishore Kumar Hits

Phatteman - Yeti Chot şarkı sözleri

Sanatçı: Phatteman

albüm: Phatteman in Paleti 2009


यति चोट सहनलाई त पत्थरको दिल लिएर
मात्र तिमीसँग मैले माया बसाउनु पर्थ्यो
गल्ती मेरै हो मान्छु तिमीलाई चाहेँ मैले
मान्छे नचिनी तिमीलाई जीवनमा ल्याएँ मैले
अभिनय गरेर तिमी झैँ रुनु न हाँस्नु पर्थ्यो
यति चोट सहनलाई त पत्थरको दिल लिएर
मात्र तिमीसँग मैले माया बसाउनु पर्थ्यो
कति दुख्छ घाउ मनको तिमीलाई भनेर नै के
जे हुनु थ्यो भइसक्यो पछुताई रहेर नै के
तिमी झै कठोर नभइकन तिमी कहाँ नआउनु पर्थ्यो
यति चोट सहनलाई त पत्थरको दिल लिएर
मात्र तिमीसँग मैले माया बसाउनु पर्थ्यो

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar