भो है तिमी नआऊ हेरी अँधेरीको घर सम्झना नै मेटाइ देऊ बरु जनी गर बेकारको किन मलाई आँसु बरबर मूर्दा हुन्थ्यो रात भन्थे ढल्काइ दियो दाना तिर्सना र वेदनाको खोली खोली पाना सपना भइ रुलाइ दियो नसुन न गाना भो है तिमी नआऊ हेरी अँधेरीको घर छैन भन्ने सन्तोक भए चुपचाप सुत्छौं शयरको आवाज भए कान थापी उठ्छौं साइनो लाइ छकाइ दियौ निद्रा रुलाइ रुलाइ सपना मेरा निंद बुन्ने केको पीर मलाई भो है तिमी नआऊ हेरी अँधेरीको घर