Kishore Kumar Hits

Phatteman - Sanjha Dekhi şarkı sözleri

Sanatçı: Phatteman

albüm: Phatteman in Paleti 2010


साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि
आफैंलाई बिर्सिएर हराउने गरी
इच्छा अनि रहरहरू सेलाएर जान्छ
एक रात नपिउँ भने मनै रित्तो हुन्छ
एक्लो छु म दुनियाँमा नपिउँ कसोरी
साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि
माया मेरो जिन्दगीमा कहिले पाइनँ
खुशी पनि बहार बनी फुल्दै फुलेन
बिर्सिएर आफैंलाई नहराई भएन
साँझदेखि पिउन थाल्छु पिउँछु रातभरि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar