Kishore Kumar Hits

Anju Panta - Timi Ta Sanchai şarkı sözleri

Sanatçı: Anju Panta

albüm: Santosh


तिमी त सन्चै छौ होला त्यता
मेरो नि ठीकै भन्नुपर्यो
हो, तिमी त सन्चै छौ होला त्यता
मेरो नि ठीकै भन्नुपर्यो
लाखौँ लाख सम्झना तिम्रै छ यता
बाध्यताले टाढा बन्नुपर्यो
बाध्यताले टाढा बन्नुपर्यो

मलाई यहाँ एक्लो पारी तिमी छौ कहाँ?
मेरो माया उतै छ नि तिमी छौ जहाँ

हो, मलाई यहाँ एक्लो पारी तिमी छौ कहाँ?
मेरो माया उतै छ नि तिमी छौ जहाँ
तिमी छौ जहाँ
तिमी त सन्चै छौ होला त्यता
मेरो नि ठीकै भन्नुपर्यो
हो, तिमी त सन्चै छौ होला त्यता
मेरो नि ठीकै भन्नुपर्यो
लाखौँ लाख सम्झना तिम्रै छ यता
बाध्यताले टाढा बन्नुपर्यो
बाध्यताले टाढा बन्नुपर्यो

मेरो मुटु तिम्रो लागि राखिदिएँ थाती
तिमीलाई नै रोजेको हुँ मैले जीवनसाथी

हो, मेरो मुटु तिम्रो लागि राखिदिएँ थाती
तिमीलाई नै रोजेको हुँ मैले जीवनसाथी
मैले जीवनसाथी
झूटो बोल्ने बानी छैन
पार्दिन कहिल्यै तिमीलाई रुन
सकेजति माया दिन्छु
दिन्न म तिमीलाई पराई हुन
दिन्न म तिमीलाई पराई हुन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar