Koushik Chakraborty - Resham Firiri şarkı sözleri
Sanatçı:
Koushik Chakraborty
albüm: Dikshunnopur
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी

कुकुरलाई कुतीमा कुती, बिरालोलाई सुरी
कुकुरलाई कुतीमा कुती, बिरालोलाई सुरी
तिम्रो-हाम्रो मायापिर्ती दोबाटोमा कुरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
♪
एकनाले बन्दुक, दुईनाले बन्दुक, मृगलाई ताकेको

मृगलाई मैले ताकेको होइन, मायालाई डाकेको
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
♪
आकाशमा जहाज, सडकमा मोटर, नभए गाडा छ
आकाशमा जहाज, सडकमा मोटर, नभए गाडा छ
यो मनजस्तो त्यो मन भए तागतै गाढा छ
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
♪
सानोमा सानो गाईको बाछो भीरैमा, राम-राम
सानोमा सानो गाईको बाछो भीरैमा, राम-राम
छोडेर जान सकिन मैले, बरु, माया, सँगै जाम्
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
♪
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि डाँडामा भन्ज्याङ? रेशम फिरिरी
रेशम फिरिरी, रेशम फिरिरी
उडेर जाऊँ कि?
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri