मोमोको अचार पीरो भयो, हे (पीरो भयो)
मोमोको अचार पीरो भयो, हे (पीरो भयो)
डल्लेको पीरो मज्जा आयो, हे (मज्जा आयो)
डल्लेको पीरो मज्जा आयो, हे (मज्जा आयो)
हे, मज्जा आयो (मज्जा आयो)
हे, मजा, मजा आयो (मज्जा आयो)
पीरोले रातै भयो (मज्जा आयो)
हे, पसिना-पसिना छुट्यो (मज्जा आयो)
चिसोमा तातो भयो (मज्जा आयो)
मजा, मजा, मजा आयो (मज्जा आयो)
मजा, मजा, मजा, मज्जा आयो (मज्जा आयो)
हे, मज्जा आयो (मज्जा आयो)
♪
मोमोको अचार पीरो भयो, हे (पीरो भयो)
मोमोको अचार पीरो भयो, हे (पीरो भयो)
डल्लेको पीरो मज्जा आयो, हे (मज्जा आयो)
डल्लेको पीरो मज्जा आयो, हे (मज्जा आयो)
हे गाँठी, मज्जा आयो (मज्जा आयो)
पीरोले रातै भयो (मज्जा आयो)
पसिना-पसिना छुट्यो (मज्जा आयो)
तालुमा पसिना छुट्यो (मज्जा आयो)
चिसोमा तातो भयो (मज्जा आयो)
मज्जा, मजा आयो (मज्जा आयो)
हे, मज्जा, मजा आयो (मज्जा आयो)
हे, मजा, मजा, मजा आयो (मज्जा आयो)
मजा, मजा, मजा, मज्जा आयो (मज्जा आयो)
मज्जा आयो (मज्जा आयो)
मजा, मजा, मजा, मज्जा आयो (मज्जा आयो)
मज्जा आयो
Поcмотреть все песни артиста