तल्लो गाउँको पानीको धारामा कान्छाले कान्छीलाई बोलायो है, कान्छाले कान्छीलाई बोलायो तल्लो गाउँको पानीको धारामा कान्छाले कान्छीलाई बोलायो कान्छाले कान्छीलाई बोलायो ♪ उर्लीउर्ली चुलबुले धारा यहाँ बगिरहेछ बोल्ने कुरा केही थिएन, शब्द रित्तिएछ दुवै मौन, प्रीत यहाँ आँखा बोलिरहेछ आँखा बोलिरहेछ, आँखा बोलिरहेछ तल्लो गाउँको पानीको धारामा कान्छाले कान्छीलाई बोलायो, बोलायो है, कान्छाले कान्छीलाई बोलायो ♪ चोखो माया साँचेको छु सबै तिम्रो लागि तिम्रो यो बैँसालु जोबन, भन, कसको लागि? तिमी मेरो हैनौ भने बाँचौँ कसको लागि? बाँचौँ कसको लागि? बाँचौँ कसको लागि? तल्लो गाउँको पानीको धारामा कान्छाले कान्छीलाई बोलायो, बोलायो है, कान्छाले कान्छीलाई बोलायो तल्लो गाउँको पानीको धारामा कान्छाले कान्छीलाई बोलायो है, कान्छाले कान्छीलाई बोलायो कान्छाले कान्छीलाई बोलायो, बोलायो है, कान्छाले कान्छीलाई बोलायो