Kishore Kumar Hits

Deepa jha - Bihaniko Sital Hawa şarkı sözleri

Sanatçı: Deepa jha

albüm: Jhilimili


हे, हे, हे, हे
हो, हो, हो, हो

बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा...

हाँगा-हाँगा पातबीच लालीगुराँस आफै फुल्छ
पसिना पुछ्दापुछ्दै भरियाले दुःख भुल्छ
हो, हाँगा-हाँगा पातबीच लालीगुराँस आफै फुल्छ
पसिना पुछ्दापुछ्दै भरियाले दुःख भुल्छ
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा...

चौबन्दीको चोलीमा चेली माइती फर्किन्छ
लाहुरेको सम्झनाले घरघरमा खुसी छ
हो, चौबन्दीको चोलीमा चेली माइती फर्किन्छ
लाहुरेको सम्झनाले घरघरमा खुसी छ
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा घामको पहिलो किरण
सन्देश फैलाई फूल मुस्कुराउँदछन्
बिहानीको शीतल हावामा...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar