Kishore Kumar Hits

Deepa jha - Juna Bani şarkı sözleri

Sanatçı: Deepa jha

albüm: Deepa Jha Ko Jhilmil Sitara


जून बनी झुल्किरह्यौ यो मनको आकाशमा
जून बनी झुल्किरह्यौ यो मनको आकाशमा
वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा
वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा

चन्द्रमालाई सधैँ छोप्न कहाँ सक्छ बादलुले
चन्द्रमालाई सधैँ छोप्न कहाँ सक्छ बादलुले
छाडी जान कहाँ सक्छ र हितैको मायालुले
भमराझैँ डुलिरह्यौ मेरो मनको बगैँचामा
वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा
वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा

आगोको त्यो धुवाँलाई छोप्न कहाँ सकिन्छ
आगोको त्यो धुवाँलाई छोप्न कहाँ सकिन्छ
बसेको यो पिरतीलाई छुटाउन कहाँ सकिन्छ
छाया बनी जताततै तिमीले मलाई पछ्याइरह्यौ
माया छर्दै बाटोभरि मखमली फूल बिछ्याइरह्यौ
जून बनी झुल्किरह्यौ यो मनको आकाशमा
वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा
वसन्त भई फुलिरह्यौ मेरो यो जीवनमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar