देखूँ-देखूँ लाग्छ तिमीलाई, भेटूँ-भेटूँ लाग्छ देखूँ-देखूँ लाग्छ तिमीलाई, भेटूँ-भेटूँ लाग्छ तिम्रै साथमा हराएर, हो, संसारै भुलूँ लाग्छ तिम्रै साथमा हराएर संसारै भुलूँ लाग्छ देखूँ-देखूँ लाग्छ तिमीलाई, भेटूँ-भेटूँ लाग्छ ♪ भेट गर्ने बहाना केही जुरे पनि हुन्थ्यो भेट गर्ने बहाना केही जुरे पनि हुन्थ्यो तिम्ले पनि मेरो बाटो कुरिदिए हुन्थ्यो भनूँ-भनूँ लाग्छ तिमीलाई, तिम्रो केही सुनूँ लाग्छ तिम्रो मनको चाहनालाई पूरा गरूँ लाग्छ देखूँ-देखूँ लाग्छ तिमीलाई, भेटूँ-भेटूँ लाग्छ ♪ आँखा जुध्दा मनको भाषा बुझे पनि हुन्थ्यो आँखा जुध्दा मनको भाषा बुझे पनि हुन्थ्यो छेउमा आई बस्दा अर्थ बुझे पनि हुन्थ्यो तिमीभित्र के छ त्यस्तो बुझ्न मन लाग्छ तिम्रै साथमा हराएर, हो, संसारै भुलूँ लाग्छ तिम्रै साथमा हराएर संसारै भुलूँ लाग्छ देखूँ-देखूँ लाग्छ तिमीलाई, भेटूँ-भेटूँ लाग्छ