Kishore Kumar Hits

Joint Family Internationale - Batti Deuta şarkı sözleri

Sanatçı: Joint Family Internationale

albüm: Batti Deuta


ए, बत्तीदेउता बत्ती दिलाइदेऊ
ए, जलदेउता धारामा पानी देऊ
ए, बाटोदेउता खाल्टो पुरिदेऊ
ए, बुद्धिदेउता बुद्धि दिलाइदेऊ
ए, बत्तीदेउता बत्ती दिलाइदेऊ
ए, जलदेउता धारामा पानी देऊ
ए, बाटोदेउता खाल्टो पुरिदेऊ
ए, बुद्धिदेउता बुद्धि दिलाइदेऊ

बत्ती गयो, अति भयो, सबै काम ठप्प भयो
बत्ती गयो, अति भयो, सबै काम ठप्प भयो
साथी भेट्न जाँदाखेरि खाल्टोमा खसिलढ्यो
साथी भेट्न जाँदाखेरि खाल्टोमा खसिलढ्यो
जलस्रोतको धनी देश रे
विद्यार्थीहरू चाहिँ टुकी बाली पढ्नपर्यो
ए, बत्तीदेउता बत्ती दिलाइदेऊ
ए, जलदेउता धारामा पानी देऊ
ए, कर्मदेउता काम दिलाइदेऊ
ए, बुद्धिदेउता बुद्धि दिलाइदेऊ

सगरमाथा, बागमती सफा र शुद्ध राख
सगरमाथा, बागमती सफा र शुद्ध राख
कला अनि संस्कृति सदैव जोगाइराख
कला अनि संस्कृति सदैव जोगाइराख
बुद्धको देश हो
हामी सबै प्रेम, शान्ति, सत्य बाडौँ
ए, बत्तीदेउता बत्ती दिलाइदेऊ
ए, जलदेउता धारामा पानी देऊ
ए, बाटोदेउता खाल्टो पुरिदेऊ
ए, बुद्धिदेउता बुद्धि दिलाइदेऊ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar