Kishore Kumar Hits

Rajesh Payel Rai - Dherai Bato Hidisake şarkı sözleri

Sanatçı: Rajesh Payel Rai

albüm: Baiguni Rahechhau Mayalu


धेरै बाटो हिँडी सकेँ

धेरै बाटो हिँडी सकेँ
पुग्ने ठाउँ भेट्न सकिन
सपनीको सुन्दर संसार, बिपनीमा देख्न सकिन
धेरै बाटो हिँडी सकेँ

डाडाँ परि गोधुली छ, वारि साझ पर्यो

डाडाँ परि गोधुली छ, वारि साझ पर्यो
खुशी सबै हराएँ छु
कुन्नी कहाँ झर्यो? कुन्नी कहाँ झर्यो?
बर्सौ बिते प्रतीक्षाको आउने कोही थाहै भएन
सपनीको सुन्दर संसार, बिपनीमा देख्न सकिन
धेरै बाटो हिँडी सकेँ

आँसु पुछ्न खोज्दा, गह भरी छाल उठ्छ
आँसु पुछ्न खोज्दा, गह भरी छाल उठ्छ
खुशी छरी माया बाढु
माया पथ्थर हुन्छ, माया पथ्थर हुन्छ
अधेरीलाई पन्छाएर उजेलिलाई भेट्न सकिन
सपनीको सुन्दर संसार, बिपनीमा देख्न सकिन
धेरै बाटो हिँडी सकेँ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar