लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी यो मन त्यसै उडीदिन्छ कर्के नजर ले लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी यो मन त्यसै उडीदिन्छ कर्के नजर ले ♪ हर मौसममा तिमि बिना, बिरानो लाग्छ मलाई कस्तो असर पारीदियौ, निठुरी हाँसी हाँसी तिमि ले मेरा जीवनका पाइलाहरु मा मेरा इच्छा चाहना हरु मा तिमीलाई नै पाई रहेछू लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी यो मन त्यसै उडीदिन्छ कर्के नजर ले ♪ मैले रचेका ति गीत हरुमा, संगीत छाउनु तिमि निरास यो जीवनमा, बाहार बनि आउनु मायालु तिमि मेरा जीवन का पाइला हरुमा मेरा इच्छा चाहना हरुमा तिमीलाई नै पाई रहेछू लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी यो मन त्यसै उडीदिन्छ कर्के नजर ले लुकी लुकी आँखा तिमि नजुधाऊ त्यसरी यो मन त्यसै उडीदिन्छ कर्के नजर ले