केहि भन्नु छ केहि भन्नु थियो ♪ कुरा मनमा छ सधैँ मनमै रह्यो ♪ जिस्काउदै फकाउदै भन न ♪ के हुने छौ मेरो साथ यो आकाश नझरौन्जेल सम्मै? ♪ जब यी बतासहरू बिलाउदै जान्छ तिमीलाई खोज्दै म आउला मनमा थोरै आशा बोकि हातमा फूल लिइ बसौंला को कहाँ हुन्छ र हावा सरि माया तिमी समयले साथ नदिए पनि यादहरू मै रमाउला ♪ केहि भन्नु छ केहि भन्नु थियो ♪ नडराई भन न आफ्नो मनको कुरो ♪ हिजो जस्तै लजाउदै सोधन ♪ के समाउने छौ मेरो हात यो शरिरले साथ नदिए सम्मै? ♪ जब यी बतासहरू बिलाउदै जान्छन् तिमीलाई खोज्दै म आउला मनमा थोरै आशा बोकि हातमा फूल लिइ बसौंला को कहाँ हुन्छ र हावा सरि माया तिमी समयले साथ नदिए पनि यादहरू मै रमाउला यादहरू मै रमाउला ♪ जब यी बतासहरू बिलाउदै जान्छन् तिमीलाई खोज्दै म आउला मनमा थोरै आशा बोकि हातमा फूल लिइ बसौंला को कहाँ हुन्छ र हावा सरि माया तिमी ♪ समयले साथ नदिए पनि