धेरै, धेरै सम्झाएँ मैले उसलाई तर सकिन Please! तपाईँहरू सक्नुहुन्छ कि? ♪ बिरानो यो मन्दिरमा बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन ♪ हेलामा बाँचिरहेछु, कसरी तिमीलाई समेटुँ? हेलामा बाँचिरहेछु कसरी तिमीलाई समेटुँ? के लेखिदियो भावीले? के लेखिदियो भावीले? कसरी यसलाई म मेटुँ? कसरी यसलाई म मेटुँ? सितको थोपा हुँ म सितको थोपा हुँ म, मन्दिरको जल होइन नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन ♪ मलाई तिम्रो माया नभएको होइन, माया त गाढा छ तर के गर्रौँ? समाज मात्र होईन मबाट (हाँ) भगवान पनि टाढा छ ♪ सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले कुन्नि के राख्या छ जातमा? कुन्नि के राख्या छ जातमा? दक्षिणको घाम हुँ म दक्षिणको घाम हुँ म, पश्चिममा ढल्दैन नआऊ मेरो सामु तिमी, नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन