आनाकानी गर्छौ किन माया लगाउन? हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन आनाकानी गर्छौ किन माया लगाउन? हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन हा••• हा••• हा••• हा••• हा••• हा••• तिमीसँग कहिले केही झुटो बोल्या छैन मागे साथ मिठो माया अरु केही माग्य हैन तिमीसँग कहिले केही झुटो बोल्या छैन मागे साथ मिठो माया अरु केही माग्य हैन लैजाने छु तिमीलाई मेरो घर सजाउन हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन आनाकानी गर्छौ किन माया लगाउन? हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन हाे-हो-हो-हाे-हो आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु फुर्सद छैन एकछिन तिमीलाई सोच्ने गर्छु आकाशको तारा झर्दा तिमीलाई नै माग्ने गर्छु फुर्सद छैन एकछिन तिमीलाई सोच्ने गर्छु मनको कुरा सबै भने छोड अब लजाउन हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन आनाकानी गर्छौ किन माया लगाउन? हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन हुन्छ भने हुन्छ भन, हुन्न भने हुन्न भन