यही वर्ष तिमीलाई म बेहुली बनाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु यही वर्ष तिमीलाई म बेहुली बनाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु ♪ सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु तर म यथार्थमा जिउने गर्या छु यही वर्ष तिमीलाई म आफ्नो बनाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु यही वर्ष तिमीलाई म आफ्नो बनाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु ♪ मायाको सिवा अर्को संसार पनि छ म त्यही संसार हेरी अघि बढ्या छु मायाको सिवा अर्को संसार पनि छ म त्यही संसार हेरी अघि बढ्या छु म त्यही संसार हेरी अघि बढ्या छु यही वर्ष तिम्रो म सिउँदो रङ्गाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु यही वर्ष तिम्रो म सिउँदो रङ्गाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु यही वर्ष तिमीलाई म बेहुली बनाउँथेँ केही वर्ष पर्ख, दुःखमा पर्या छु