Kishore Kumar Hits

Yash Kumar - Chinchhau Ki şarkı sözleri

Sanatçı: Yash Kumar

albüm: Timi


यदि कसैले आत्महत्या गर्यो भने उसलाई कायरताको संज्ञा दिइन्छ
तर साथीहरू, जसले हाँसीहाँसी मृत्युलाई अँगाल्न सक्छ
त्यो कसरी कायर हुन सक्छ? बरु मूर्खता पो हो कि?

तिम्रो त्यो घरको गल्लीमा कोही लडिरहेको छ
कोही लडिरहेको छ
आएर हेर चिन्छौ कि
आएर हेर चिन्छौ कि
तिम्रो त्यो घरको गल्लीमा...

कसैले सोचे पागल पनि, कसैले सोचे जँड्याहा पनि
कसैले सोचे पागल पनि, कसैले सोचे जँड्याहा पनि
तिमी नै आएर हेर, कतै हो कि न तिम्रै घायल प्रेमी
तिमी नै आएर हेर, कतै हो कि न तिम्रै घायल प्रेमी
तिम्रो त्यो घरको गल्लीमा...

कहाँ जाँदै थ्यो, कहाँ आइपुग्यो, जानेरै हो कि न बाटो भुल्यो?
कहाँ जाँदै थ्यो, कहाँ आइपुग्यो, जानेरै हो कि न बाटो भुल्यो?
तिमी नै आएर सोध, कतै आफन्त हौ कि तिमी नै, बरै
तिमी नै आएर सोध, कतै आफन्त हौ कि तिमी नै, बरै
तिम्रो त्यो घरको गल्लीमा कोही लडिरहेको छ
कोही लडिरहेको छ
आएर हेर चिन्छौ कि
आएर हेर चिन्छौ कि
तिम्रो त्यो घरको गल्लीमा...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar