तिमीलाई देखेर त्यता आएको नसम्झिनू तिमीलाई देखेर त्यता आएको नसम्झिनू मेरो बाटो यतै पर्छ, धाएको नसम्झिनू मेरो बाटो यतै पर्छ, धाएको नसम्झिनू तिमीलाई देखेर त्यता आएको नसम्झिनू ♪ हाँस्दिँदैमा तिमीसँग, बोल्दिँदैमा केही क्षण Hmm, हाँस्दिँदैमा तिमीसँग, बोल्दिँदैमा केही क्षण हाँस्दिँदैमा तिमीसँग, बोल्दिँदैमा केही क्षण यति चाँडै तिमीलाई मन पराएको नसम्झिनू यति चाँडै तिमीलाई मन पराएको नसम्झिनू तिमीलाई देखेर त्यता आएको नसम्झिनू ♪ माया गर्नू सबैलाई, खुसी बाँड्नू भन्छु म त Hmm, माया गर्नू सबैलाई, खुसी बाँड्नू भन्छु म त माया गर्नू सबैलाई, खुसी बाँड्नू भन्छु म त यसलाई तिमी प्रेम कसम खाएको नसम्झिनू यसलाई तिमी प्रेम कसम खाएको नसम्झिनू तिमीलाई देखेर त्यता आएको नसम्झिनू ♪ गुनगुनाइदिन्छु म त कहिलेकाहीँ मेरै गीत Hmm, गुनगुनाइदिन्छु म त कहिलेकाहीँ मेरै गीत गुनगुनाइदिन्छु म त कहिलेकाहीँ मेरै गीत मैले तिम्रो मनको गीत गाएको नसम्झिनू मैले तिम्रो मनको गीत गाएको नसम्झिनू तिमीलाई देखेर त्यता आएको नसम्झिनू मेरो बाटो यतै पर्छ, धाएको नसम्झिनू मेरो बाटो यतै पर्छ, धाएको नसम्झिनू तिमीलाई देखेर त्यता आएको नसम्झिनू