यो संसारमा एउटा केटो छ (हे!) यो संसारमा एउटा केटो छ तिम्रै लागि मर्छु भन्छ, तिम्रै लागि मर्छु भन्छ तिम्रै लागि मर्छु भन्छ, तिम्रै लागि मर्छु भन्छ सागर हो अरे जिन्दगी यो सँगसँगै तर्छु भन्छ, सँगसँगै तर्छु भन्छ सँगसँगै तर्छु भन्छ, सँगसँगै तर्छु भन्छ यो संसारमा एउटा केटो छ ♪ तिम्रै नाम हातभरि लेख्दै मेटाउँछ तिम्रै नाम लिई सधैँ सपना सजाउँछ तिम्रै नाम हातभरि लेख्दै मेटाउँछ तिम्रै नाम लिई सधैँ सपना सजाउँछ यो हात थामिदेऊ एकफेर तिमी सबैसँग लड्छु भन्छ, सबैसँग लड्छु भन्छ सबैसँग लड्छु भन्छ, सबैसँग लड्छु भन्छ यो संसारमा एउटा केटो छ ♪ कसैसँग बोल्छौ तिमी, यो मनमा डढेलो पर्दछ सम्हाल्नै गाह्रो छ यो मन, सबैसँग रिस गर्दछ कसैसँग बोल्छौ तिमी, यो मनमा डढेलो पर्दछ सम्हाल्नै गाह्रो छ यो मन, सबैसँग रिस गर्दछ कसैको नहुनू, मायालु, तिमी मार्छु अनि मर्छु भन्छ, मार्छु अनि मर्छु भन्छ मार्छु अनि मर्छु भन्छ, मार्छु अनि मर्छु भन्छ यो संसारमा एउटा केटो छ तिम्रै लागि मर्छु भन्छ, तिम्रै लागि मर्छु भन्छ तिम्रै लागि मर्छु भन्छ, तिम्रै लागि मर्छु भन्छ सागर हो अरे जिन्दगी यो सँगसँगै तर्छु भन्छ, सँगसँगै तर्छु भन्छ सँगसँगै तर्छु भन्छ, सँगसँगै तर्छु भन्छ यो संसारमा एउटा केटो छ