Kishore Kumar Hits

Yash Kumar - Timi Royeu Sabaile Dekhey şarkı sözleri

Sanatçı: Yash Kumar

albüm: Timi

तिमी रोयौ, सबैले देखे, म रोएँ, कसले देख्यो र?

तिमी रोयौ छाती पिटी, म रोएँ एक्लै लुकेर

सबै नै आफन्त तिम्रै थिए, म त केवल एक्लो एक्लै थिएँ

खोसेर लगे मबाट सजिलै, हेरेर बसेँ, गर्न के नै सकेँ र?
तिमी रोयौ, सबैले देखे, म रोएँ, कसले देख्यो र?
तिमी रोयौ, सबैले देखे, म रोएँ, कसले देख्यो र?
तिमी रोयौ छाती पिटी, म रोएँ एक्लै लुकेर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar