सिन्दूर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नू सिन्दूर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नू ♪ गाह्रो छ तिमीबिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न गाह्रो छ तिमीबिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न हजारौँको माझमा तिमीलाई राेजेँ भुलेर पनि अरूलाई नरोज्नू सिन्दूर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नू ♪ नजरमा हैन, हृदयमा राख्नू दुःख पनि सुख पनि मैसँग बाँड्नू नजरमा होइन, हृदयमा राख्नू दुःख पनि सुख पनि मैसँग बाँड्नु सङ्गीत बनेर तिमीमा म छाउँछु मदहोस भएर ममा हराउनू सिन्दूर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नू सिन्दूर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नू