तिर्खा लागिरह्यो (हो, हो-हो) तिर्खा लागिरह्यो चिसो करुवा पानीको साह्रै मिठो सम्झना पोखरेली नानीको हो, तिर्खा लागिरह्यो चिसो करुवा पानीको साह्रै मिठो सम्झना पोखरेली नानीको ♪ शङ्का नगर मेरो मायामा, मेरो संसार तिमी नै ढिला नगर यात्रामा तिमी, मेरो सफलता तिमीमै एकोहोरो, हो (हो, हो-हो) हो, एकोहोरो यो मन भयो चञ्चले बानीको साह्रै मिठो सम्झना पोखरेली नानीको तिर्खा लागिरह्यो चिसो करुवा पानीको ♪ के पाएँ खै तिमीमा त्यस्तो, तिम्रो मात्रै भर लाग्छ डराउँथिइन मृत्युसँग, आजकल के भो, डर लाग्छ यो मनले, ओ-हो (हो, हो-हो) हो, यो मनले तिमीलाई नै हो आफ्नो ठानेको साह्रै मिठो सम्झना पोखरेली नानीको (तिर्खा लागिरह्यो चिसो) करुवा पानीको (साह्रै मिठो सम्झना) पोखरेली नानीको (तिर्खा लागिरह्यो चिसो) करुवा पानीको (साह्रै मिठो सम्झना) पोखरेली नानीको