Kishore Kumar Hits

Yash Kumar - Narune Aakha Haru şarkı sözleri

Sanatçı: Yash Kumar

albüm: Narune Aakha Haru


नरुने आँखा म कहाँबाट ल्याऊँ?
नरुने आँखा म कहाँबाट ल्याऊँ?
नरुनू भन्थ्यौ मलाई तिमी
नरुनू भन्थ्यौ मलाई तिमी
नदुख्ने त्यो मन कहाँबाट ल्याऊँ?
नदुख्ने त्यो मन कहाँबाट ल्याऊँ?
हाँसीहाँसी सधैँलाई आँखा बन्द गर्यौ
हाँसीहाँसी सधैँलाई आँखा बन्द गर्यौ
आधीबाटोमै तिमीले मलाई एक्लै छोड्यौ
आधीबाटोमै तिमीले मलाई एक्लै छोड्यौ
तिमीबिना भन न कसरी रमाऊँ?
तिमीबिना भन न कसरी रमाऊँ?
नरुनू भन्थ्यौ मलाई तिमी
नरुनू भन्थ्यौ मलाई तिमी
नदुख्ने त्यो मन कहाँबाट ल्याऊँ?
नदुख्ने त्यो मन कहाँबाट ल्याऊँ?
कसरी काटूँ दिनरातहरू?
कसरी काटूँ दिनरातहरू?
हिजोसम्म माया गर्ने हातहरू
हिजोसम्म माया गर्ने हातहरू
त्यही हातले तिमीलाई कसरी जलाऊँ?
त्यही हातले तिमीलाई कसरी जलाऊँ?
नरुनू भन्थ्यौ मलाई तिमी
नरुनू भन्थ्यौ मलाई तिमी
नदुख्ने त्यो मन कहाँबाट ल्याऊँ?
नदुख्ने त्यो मन कहाँबाट ल्याऊँ?
नरुने आँखा म कहाँबाट ल्याऊँ?
नरुने आँखा म कहाँबाट ल्याऊँ?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar