Kishore Kumar Hits

Yash Kumar - Purano Gau şarkı sözleri

Sanatçı: Yash Kumar

albüm: Narune Aakha Haru


पुरानो गाउँ, क्या राम्रो ठाउँ
चञ्चले नानी, क्या राम्रो बानी
घुम्दै म आएँ तिम्रो गाउँमा
तिमी यो मनलाई सम्हालिदेऊ न
पुरानो गाउँ, क्या राम्रो ठाउँ
चञ्चले नानी, क्या राम्रो बानी
घुम्दै म आएँ तिम्रो गाउँमा
तिमी यो मनलाई सम्हालिदेऊ न
पुरानो गाउँ, क्या राम्रो ठाउँ
चञ्चले नानी, क्या राम्रो बानी

डर लाग्छ तिमीसित, डर लाग्छ तिमीसित
भन्न मन लाग्छ, गर्न मन लाग्छ, केही मिठा बातहरू
भन्न मन लाग्छ, गर्न मन लाग्छ, केही मिठा बातहरू
पुरानो गाउँ, क्या राम्रो ठाउँ
चञ्चले नानी, क्या राम्रो बानी
घुम्दै म आएँ तिम्रो गाउँमा
तिमी यो मनलाई सम्हालिदेऊ न

गाजलु आँखा, नशालु हेराइ
गाजलु आँखा, नशालु हेराइ
नजिक आउँछिन्, केही भन्न खोज्छिन् कमाउँदै ओठहरू
नजिक आउँछिन्, केही भन्न खोज्छिन् कमाउँदै ओठहरू
पुरानो गाउँ, क्या राम्रो ठाउँ
चञ्चले नानी, क्या राम्रो बानी
घुम्दै म आएँ तिम्रो गाउँमा
तिमी यो मनलाई सम्हालिदेऊ न
पुरानो गाउँ, क्या राम्रो ठाउँ
चञ्चले नानी, क्या राम्रो बानी

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar