Kishore Kumar Hits

Pramod Kharel - Timle Sath şarkı sözleri

Sanatçı: Pramod Kharel

albüm: Pranjal


ना-ना, हो-हो-हो-हो-हो

तिमीले साथ दिन्छु भन्थ्यौ
पार्यौ आखिर रुन मलाई
हो... तिमीले साथ दिन्छु भन्थ्यौ
पार्यौ आखिर रुन मलाई
भाग्यमा नै थिएन होला
तिम्रो मान्छे हुन मलाई
भाग्यमा नै थिएन होला
तिम्रो मान्छे हुन मलाई
तिम्रो साथ छुटेपछि
मेरो भन्नु के नै छ र?
सम्बन्ध नै टुटेपछि

पञ्चेबाजा बजाई, रातो डोली चढी
हाँस्दै तिमी गएको दिन
हो... पञ्चेबाजा बजाई, रातो डोली चढी
हाँस्दै तिमी गएको दिन
तिम्रो ओठमा हाँसो थियो, रुने थिए म मात्रै
पराई तिमी भएको दिन
तिम्रो ओठमा हाँसो थियो, रुने थिए म मात्रै
पराई तिमी भएको दिन
तिमी गयौ खुसी हुँदै
तिमी गाको बाटो हेरी
बसे म त रुँदै-रुँदै (रुँदै)

"बाँच्न कहाँ सक्छु र म?
पिरतीमा धोका पाए" भन्थ्यौ आफैले
हो... "बाँच्न कहाँ सक्छु र म?
पिरतीमा धोका पाए" भन्थ्यौ आफैले
"तिम्रो हो यो सयौँ जुनी
तिम्रै हुने कसम खाए मैले" भन्थ्यौ आफैले
"तिम्रो हो यो सयौँ जुनी
तिम्रै हुने कसम खाए मैले" भन्थ्यौ आफैले
तिमीले साथ दिन्छु भन्थ्यौ
पार्यौ आखिर रुन मलाई
हो... तिमीले साथ दिन्छु भन्थ्यौ
पार्यौ आखिर रुन मलाई
भाग्यमा नै थिएन होला
तिम्रो मान्छे हुन मलाई
भाग्यमा नै थिएन होला
तिम्रो मान्छे हुन मलाई
किन धोका दियौ तिमीले?
छाती माथि हात राखी कसम खाएकी थियौ तिमीले
हो...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar