Kishore Kumar Hits

Pramod Kharel - Aafno Bhannu New şarkı sözleri

Sanatçı: Pramod Kharel

albüm: Santosh


आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
हो, आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
यति माया गर्दा पनि, यति माया गर्दा पनि मलाई छोडी गयौ भने
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु

संसारका सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी
हो, संसारका सारा खुशी दिन्छु तिमीलाई पुग्ने गरी
मनभरि माया तिम्रो, सम्झना छ मुटुभरि
मनभरि माया तिम्रो, सम्झना छ मुटुभरि
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु

सयौँ जुनी तिमीसँगै जिउँछु पनि भन्दिन म
हो, सयौँ जुनी तिमीसँगै जिउँछु पनि भन्दिन म
यो जुनीलाई तिमी बाहेक अरूको बन्दिन म
यो जुनीलाई तिमी बाहेक अरूको बन्दिन म
आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
हो, आफ्नो भन्नु कसलाई यहाँ, पराई तिमी भयौ भने?
यति माया गर्दा पनि, यति माया गर्दा पनि मलाई छोडी गयौ भने
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने म त मर्छु, मर्छु, कसम, मर्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar