Kishore Kumar Hits

Pramod Kharel - Aafu Dukhi Banera şarkı sözleri

Sanatçı: Pramod Kharel

albüm: Anurag-3


आफू दुःखी बनेर तिमीलाई खुशी दिएँ सारा
आफ्नो मुटु चिरेर तिमीलाई खुशी दिएँ सारा
मैले माया गर्दागर्दै किन हुन्छ्यौ टाढा?
किन हुन्छ्यौ टाढा?
आफू दुःखी बनेर तिमीलाई खुशी दिएँ सारा
सँगै बाँचौँ, सँगै मरौँ भन्थ्यौ तिमीले पहिले
सँगै बाँचौँ, सँगै मरौँ भन्थ्यौ तिमीले पहिले
माया गर्न जानिन कि? पराई भयौ अहिले
पराई भयौ अहिले
आफू दुःखी बनेर तिमीलाई खुशी दिएँ मैले
हरपल मेरो सम्झनामा आउँछौ सधैँभरि
हरपल मेरो सम्झनामा आउँछौ सधैँभरि
तिमीबिना जीवन मेरो बिताऊँ कसो गरी?
बिताऊँ कसो गरी?
आफू दुःखी बनेर तिमीलाई खुशी दिएँ सारा
आफ्नो मुटु चिरेर तिमीलाई खुशी दिएँ सारा
मैले माया गर्दागर्दै किन हुन्छ्यौ टाढा?
किन हुन्छ्यौ टाढा?
आफू दुःखी बनेर तिमीलाई खुशी दिएँ सारा
आफू दुःखी बनेर तिमीलाई खुशी दिएँ सारा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar