Kishore Kumar Hits

Milan Newar - Janam Janam Jiula Sangai şarkı sözleri

Sanatçı: Milan Newar

albüm: Janam Janam Jiula Sangai


जनम-जनम जिउँला सँगै
जनम-जनम जिउँला सँगै भाकेर वरपीपलु
भाकेर वरपीपलु
यो तन दिएँ, यो मन दिएँ
यो तन दिएँ, यो मन दिएँ तिमीलाई, ए मायालु
छोएर वरपीपलु
भाकेर वरपीपलु

ला-ला-ला-ला-ला, आ
डाँडाकाँडा, दायाँबायाँ, चौतारीमा छाया
जति मिठो बोली तिम्रो, उति चोखो माया
थाहै नपाई सुटुक्कै मुटु साटिएछ
तिमीसित अजम्मरी माया गाँसिएछ
हो र?
साक्षी छ है पीपलु र वर
साक्षी छ है पीपलु र वर
जनम-जनम जिउँला सँगै
जनम-जनम जिउँला सँगै भाकेर वरपीपलु
भाकेर वरपीपलु
यो तन दिएँ, यो मन दिएँ
यो तन दिएँ, यो मन दिएँ तिमीलाई, ए मायालु
छोएर वरपीपलु
भाकेर वरपीपलु

मुटुभरि कता-कता गुराँस फुलेजस्तो
मनैभरि यताउता माया डुलेजस्तो
तिमी वर, पीपलु म, सधैँ दायाँबायाँ
छहारी भई बस, प्रीतम, शीतल तिम्रो छाया
हो र?
साक्षी छ है पीपलु र वर
हो, साक्षी छ है पीपलु र वर
जनम-जनम जिउँला सँगै
जनम-जनम जिउँला सँगै भाकेर वरपीपलु
भाकेर वरपीपलु
यो तन दिएँ, यो मन दिएँ
यो तन दिएँ, यो मन दिएँ तिमीलाई, ए मायालु
छोएर वरपीपलु
भाकेर वरपीपलु

Thank you very much
Thank you, thank you, thank you

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar