Kishore Kumar Hits

Milan Newar - Unkai Maya Gadha şarkı sözleri

Sanatçı: Milan Newar

albüm: Unkai Maya Gadha


अञ्जली, म गएँ ल
राम्ररी बस है
जानै पर्छ र? नजाँदा हुँदैन?
किन चिन्ता लिएको? म आइहाल्छु नी
चारै वर्षको कुरा त हो
घरीघरी दुख्छ मुटु उनकै सम्झनामा
सधैँभरी झर्छन् आँसु उनकै तिर्सनामा
कसरी बुझाउँ मन? उनी भए टाढा
कसरी बुझाउँ मन? उनी भए टाढा
मनभरी अझै नि छ माया उनको गाढा
घरीघरी दुख्छ मुटु उनकै सम्झनामा
नदेखे पनि उनलाई माया धेरै नै छ
नभेटे पनि उनलाई माया धेरै नै छ
नदेखे पनि उनलाई माया धेरै नै छ
नभेटे पनि उनलाई माया धेरै नै छ
उनको जस्तो माया पाउँदिन होला
उनको जस्तो साथ पाउँदिन होला
मेरो माया सधैँ उनीलाई
मेरो छाया सधैँ उनीलाई
घरीघरी दुख्छ मुटु उनकै सम्झनामा
नसम्झिएको त्यस्तो कुनै पल नै छैन
जति टाढा भएपनि बिर्सिएको छैन
नसम्झिएको त्यस्तो कुनै पल नै छैन
जति टाढा भएपनि बिर्सिएको छैन
मनभित्रको व्यथा सहिरहेकी छु
मिलनको त्यो पल पर्खी बसेकी छु
मेरो माया सधैँ उनीलाई
मेरो छाया सधैँ उनीलाई
घरी-घरी दुख्छ मुटु उनकै सम्झनामा
सधैँभरी झर्छन् आँसु उनकै तिर्सनामा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar