Kishore Kumar Hits

Milan Newar - Chhodi Jane Nisthurilai şarkı sözleri

Sanatçı: Milan Newar

albüm: Chhodi Jane Nisthurilai


छोडी जाने निष्ठुरीलाई बिर्सिदिन्छु भन्दा
छोडी जाने निष्ठुरीलाई बिर्सिदिन्छु भन्दा
व्यथा झनै बाल्झिदिन्छ
व्यथा झनै बाल्झिदिन्छ अतीत सम्झँदा
अतीत सम्झँदा

सँगै बाँच्ने, सँगै मर्ने पहिले कसम खायौँ
सँगै बाँच्ने, सँगै मर्ने पहिले कसम खायौँ
समयले कोल्टे फेर्दा बाटो अन्तै मोड्यो

साथ तिमीलाई दिएकै थिएँ, लत्याएर हिँड्यौ
दोसाधोमा पारि मलाई जिउँदै मारी हाल्यौ
जिउँदै मारी हाल्यौ
छोडी जाने निष्ठुरीलाई बिर्सिदिन्छु भन्दा

तिमी दिलकी रानी भनी मोहनी लगायौ
तिमी दिलकी रानी भनी मोहनी लगायौ
दिल मेरो चोरी तिमीले सिन्दुर अन्तै हाल्यौ

कल्पनाको महल मेरो भताभुङ्ग पार्यौ
चोटै चोटको उपहार जीवनभरलाई दियौ
जीवनभरलाई दियौ

छोडी जाने निष्ठुरीलाई बिर्सिदिन्छु भन्दा
छोडी जाने निष्ठुरीलाई बिर्सिदिन्छु भन्दा
व्यथा झनै बाल्झिदिन्छ
व्यथा झनै बाल्झिदिन्छ अतीत सम्झँदा
अतीत सम्झँदा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar