Kishore Kumar Hits

Swoopna Suman - Aasha şarkı sözleri

Sanatçı: Swoopna Suman

albüm: Aasha


जान नपरे हुन्थ्यो तिमीलाई छाडी कतै
रोक्न पाए हुन्थ्यो समय यहीँ कतै
रातपछि फेरि रातै परे हुन्थ्यो बिहान उठी छुट्नुभन्दा
छातीभित्र सासै रोकिएझैँ लाग्छ तिमीसँग छुट्नुपर्दा
आँसु नझरे हुन्थ्यो बिछोडको बेलामा
पानी नपरे हुन्थ्यो तिम्रो याद आउने रातहरूमा
कल्पना नै बिपना बनिदिए हुन्थ्यो, पाउँथेँ तिमी सधैँ साथमा
गलाभित्र सासै रोकिएझैँ लाग्छ बिदाइको बेलामा

सपना बनी तिमी यादमा नआऊ म निदाएको बेलामा
सपना बनी तिमी यादमा नआऊ म निदाएको बेलामा
ओठमा मेरो हाँसो खोज्न नआऊ आँसुले परेलीहरू भिजाएको बेलामा
छातीभित्र सास रोकिएझैँ लाग्छ बिदाइको बेलामा
बिदाइको बेलामा
बिदाइको बेलामा

जान नपरे हुन्थ्यो तिमीलाई छाडी कतै
रोक्न पाए हुन्थ्यो समय यहीँ कतै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar