Kishore Kumar Hits

Samir Shrestha - Mayalu Sunana şarkı sözleri

Sanatçı: Samir Shrestha

albüm: Mayalu Sunana


मायालु, सुन न, सक्दिन होला म हेर्न तिमीलाई उसले जस्तै
मायालु, सुन न, सक्दिन होला म फकाउन तिमीलाई उसले जस्तै
तर माया दिउँला धेरै मैले तिमीलाई शरीरले साथ दिउन्जेल
हँसाइराखौँला म तिम्लाई जस्तोसुकै भए नि समयको खेल
मायालु, माया गर्छु केवल तिमीलाई
मायालु, माया गर्छु केवल तिमीलाई

मेरो यो मनमा, यादको रीलमा पाउँछु मैले केवल तिमीलाई
ओठमा मुस्कान यो, मनमा सन्तोष यो छाउँछ सम्झँदा केवल तिमीलाई
मेरो त हाँसो तिमी, खुशी बनी बर्सिदियौ यो जीवनमा
हँसाइराखौँला म तिम्लाई कठिन जति नै भए नि समय हामीमा
मायालु, माया गर्छु केवल तिमीलाई
मायालु, माया गर्छु केवल तिमीलाई

नजानू है टाढा कतै, दिन्छु भए सबै, माया, तिमीलाई
अपुग भए अझै, लिऊ, दिन्छु मेरो प्राणै, माया, तिमीलाई
नजानू है टाढा कतै, दिन्छु भए सबै, माया, तिमीलाई
अपुग भए अझै, लिऊ, दिन्छु मेरो प्राणै, माया, तिमीलाई

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar