Kishore Kumar Hits

ShreeGo - Harayeko Maya şarkı sözleri

Sanatçı: ShreeGo

albüm: Harayeko Maya


सिरिरी हावासँगै हाम्रो यो वेग बग्दै छ
मायाका कुरा बढ्दै छन्, आशाका किरणहरू पनि
आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर
हाँसिराख तिमी, म पनि हाँसिराखौँला
टाढैबाट हेरी तिमीसँग माया गाँसौँला
माया, माया, माया
माया, माया, माया

अब भावनाहरू त मात्र बाँकी छ है (बाँकी छ है)
कल्पनामा कल्पित संसार साक्षी छ है (साक्षी छ है)
हाँसिराख, माया, तिमीलाई हँसाइराखुँला
रुने भए मायालुलाई फकाई बसुँला
आऊ न, सम्झाऊ यो मनलाई
बुझ्दैन मायाका यी कुरा
बुझाइदेऊ सुस्तरी यो मनलाई
मायाले बोलाएर

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar