Kishore Kumar Hits

Sajjan Raj Vaidya - Pahaar şarkı sözleri

Sanatçı: Sajjan Raj Vaidya

albüm: Pahaar


माया यही हो र? तिमीमा हराउनु बिस्तार
हराएरै भेट्नु संसार थाहै नपाई खोजी हिँडेको
मेरा आँखामा आइबसे मेरा यी सपना
तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको
माया होइन भने चाहिँ, अँधेरी बिहान बनेझैँ
हाम्रो माया पनि घाम बनी उदाई आउला नि
Hmm, त्यही पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै तिमीलाई अँगालेरै बसूँ सदैव
माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी
माया यही हो र? इशारामै बोल्नु नबोलेर
नबोली नै मनका कुरा सबै मनले मनलाई सुनाउने
तिम्रा ओठमा, तिम्रो अधरको बनोटमा
भेटेँ मैले मेरो संसार थाहै नपाई खोजी हिँडेको
परिभाषा त त्यही हो, मेरो लागि त माया यही हो
तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने
Hmm, तिम्रो पहारमा, तिम्रै यो संसारमा बसूँ सधैँ म
बाँधेरै तिमीलाई अँगालेरै बसूँ सदैव

माया त यही पो रहेछ
हराएरै भेटिँदो रहेछ खुशी

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar