तिम्रो आवाज नै हो मेरो जीवनको धुन जहिले हात समाइदिँदा लाग्छ समय रोकिदिऊँ तिम्रो आवाज नै हो मेरो जीवनको धुन जहिले हात समाइदिँदा लाग्छ समय रोकिदिऊँ हराउँछु म त्यो आँखा देख्दा तिम्रो तस्वीर, यो गीत लेख्दा हाँसिदिन्छु जहिले भेट्दा यो माया मेटिँदैन मेट्दा Whoa, oh, oh-oh उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई ♪ त्यो रातको हाम्रो मीठो बात सम्झी नाच्छु एक्लै सोची तिम्रो स्पर्शलाई हराउँछु म त्यो आँखा देख्दा तिम्रो तस्वीर, यो गीत लेख्दा हाँसिदिन्छु जहिले भेट्दा यो माया मेटिँदैन मेट्दा Whoa, oh, oh-oh उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई उडी जाऊँ आज तिमी र म कतै बादलमा घर बनाई बिताउन पाए हुन्थ्यो समय यसरी नै तिमी र म जुनीभरिलाई Ho, oh-oh-oh-oh Na-na-na, na-na-na, hmm Ho, oh-oh-oh-oh Na-na-na, na-na-na, yeah-yeah, yeah Ho, oh-oh-oh-oh Na-na-na, na-na-na, hmm